-
मिति २०८३/०४/०८ मा प्रस्तावित ईलाका प्रशासन कार्यालय भवन निर्माण स्थल वरपरको खाली जग्गामा वृक्षारोपण गरिएको ।
१९ दिन अगाडी०८ श्रवण
-
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मिति २०८३।०३।११ मा श्री भगवती मा.वि. साँखुमा आयोजित विद्यालयस्तरीय सचेतना कार्यक्रम ।
१ महिना अगाडी२९ अषाढ
-
यस कार्यालयबाट सरुवा भई जानुभएका कार्यालय प्रमुख श्री सहदेव रायमाझीज्यूको विदाई/फेरी भेटौला कार्यक्रम तथा कार्यालयमा सरुवा भई आउनुभएका कार्यालय प्रमुख श्री विश्वामित्र कुईकेलज्यूको स्वागत कार्यक्रम
१ महिना अगाडी२९ अषाढ
-
आ.व २०८२/८३ को तेश्रो त्रैमासिकको प्रगती विवरण
३ महिना अगाडी०३ बैशाख
-
२०८२ बैशाख देेखि चैत्र मसान्तसम्म जारी नागरिकताको स्थानीय तह अनुसारको संख्यात्मक विवरण
३ महिना अगाडी०३ बैशाख
-
स्थानीय तहहरुसँगकाे समन्वयात्मक बैठक कार्यक्रम; मिति २०८२/०९/११ गते कागेश्वरी मनोहरा नगरपालिका, थली ।
७ महिना अगाडी२० पुस
-
यस ईलाका क्षेत्रमा रहेका कार्यालयहरुमा कार्यरत सूचना अधिकारीको विवरण ।
21 दिन अगाडी06 श्रवण
-
हातहतियार बुझाउने सम्बन्धी सुचना
6 महिना अगाडी11 माघ
-
राष्ट्रिय परिचय पत्र बुझिलिने सम्बन्धमा ।
8 महिना अगाडी01 मङ्सिर
-
मतदाता नामावली नाम दर्ता गराउने सम्बन्धमा ।
10 महिना अगाडी30 अशोज
-
मिति २०८२/०३/२० मा शंखरापुर न.पा वडा नं. १ चापाबोट र वडा नं. ३ जहरसिं पाैवास्थित स्थानीय बजारमा गरिएको बजार अनुगमन ।
2082-03-2323 अषाढ
-
मिति २०८२/०३/२० मा यस कार्यालयका प्रमुखबाट इलाका भित्रको प्रहरी प्रभाग/ बिट सुपरीबेक्षण अन्तर्गत नाङलेभारे प्रहरी चौकीको निरीक्षण कार्य सम्पन्न भयो ।
2082-03-2323 अषाढ
