Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ

न्यून व्यान्डविथ Invert Color A- A A+

घुम्ती शिविर

2075-12-01

2075-12-01


सुचना ।। सुचना । ।सुचना

मिति  २०७५ चैत ४ गते श‌खरापुर नगरपालिकाकाे समन्वयमा  वडा न‌‍‍. १ चापावाेट स्थित वडा कार्यालयमा एकीकृत घुम्ती शिविर स‌चालन गर्ने कार्यक्रम अन्तर्गत नागरिकता समेत वितरण हुने भएकाेले स्थानीय  सम्बन्धित वडा वासीहरुमा अनुराेध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-03 11:24:14

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ .