आ.व २०८२/८३ को तेश्रो त्रैमासिकको प्रगती विवरण
२०८२ बैशाख देेखि चैत्र मसान्तसम्म जारी नागरिकताको स्थानीय तह अनुसारको संख्यात्मक विवरण
स्थानीय तहहरुसँगकाे समन्वयात्मक बैठक कार्यक्रम; मिति २०८२/०९/११ गते कागेश्वरी मनोहरा नगरपालिका, थली ।
स्थानीय तहहरुसँगकाे समन्वयात्मक बैठक कार्यक्रम; मिति २०८२/०९/०४ शंखरापुर नगरपालिका, साँखु ।
मिति २०८२/०९/०३ मा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री ईश्वर राज पौडेलज्यूबाट यस कार्यालयको निरीक्षण सम्पन्न भयो ।
तेश्रो त्रैमासिक प्रगती विवरण
यस कार्यालयमा कार्यरत उपसचिव श्री विजया कुमारी प्रसाईज्यूको विदाई/फेरि भेटौला तथा नयाँ सरुवा भै आउनु भएका उपसचिव श्री सहदेव रायमाझीज्यूको स्वागत कार्यक्रम २०८१ चैत २९ गते
साँखु, शंखरापुरमा प्रसिद्ध ऐतिहासिक श्री बज्रयोगिनी माईको जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक सम्पन्न
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४,५, र ७ नागरिकताको अनलाइन सिफारिश शुरु गरियो ।
शंखरापुर नगरपालिका वडा नं १ मा २०८१/१२/०६ गते देखि नागरिकताको अनलाइन सिफारिश शुरु गरियो ।
शंखरापुर नगरपालिका वडा नं ९ र ३ मा २०८१/१२/०४ गते देखि नागरिकताको अनलाइन सिफारिश शुरु गरियो ।
Sewograhi
११५ औं अन्तराष्ट्रिय महिला दिवशकाे कार्यक्रम
शंखरापुर न.पा २ बस्ने वर्ष ८० काे मोती तामाङलाइ घरमै गइृ नागरिकता वितरण गरियाे
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट मिति २०८१/०८/२१ गते भएको कार्यालय निरिक्षण ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक सेवा प्रवाहमा सहजीकरण सम्बन्धमा अनुगमन
काठमाण्डौ गाेकर्णश्वर न.पा स्थित इन्द्रेणी बालगृहको संरक्षणमा बसेको श्री अन्जु गुरुङलाइ नागरिकता प्रदान ।
यस इलाका क्षेत्रमा रहेका सरकारी कार्यालयहरुका कार्यालय प्रमुखकाे बैठक कार्यक्रम २०८१
गाेकर्णेश्वर न.पा ४ काे १०० वर्षकाे जेष्ठ नागरिकलाइ घरमै गइ सेवा प्रदान गरिएकाे ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय साँखुका कार्यालय प्रमुख बिच भएकाे आ.व.२०८१/०८२ काे कार्य सम्पादन सम्झाैता
सुरक्षा समन्वय अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धमा स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम
यस कार्यालयका उपसचिव श्री मुरारी वस्ती सरकाे विदाई/फेरि भेटौला कार्यक्रमः २०७८ आषाढ २९
उपसचिव श्री खुमकान्त आचार्य सरकाे विदाइ
शाखा अधिकृत श्री टीकाराज पाेखरेल सरकाे विदाइ
श्री स्वस्थानी मेला
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, साँखु, काठमाण्डौ .