| १. | वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको ) लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएकोअनुसूची १ फाराम ।
- जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको नेपाली नागरिकता प्रमाणपत्र।
- हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
- नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
- सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र।
महत्वपूर्ण जानकारीः - सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verifyगर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
- नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
- नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन ।
- यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।
- नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
- आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
| |
| २. | विवाहित महिला (वंशज नागरिकता) लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात - विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
- पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.।
- पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।
| |
| ३. | बसाई सराई गरी आउने (वंशज नागरिकता) लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात - बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
- स्थायी बसोबासको सिफारिश वा घर सम्पन्न वा निर्माण स्वीकृति,
- बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र।
- विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।
| |
४. | कर्मचारी परिवार (वंशज नागरिकता) लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात - यस जिल्लामा कार्यरत सरकारी स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी/शिक्षकले संकेत नम्वर खुलेको कर्मचारी परिचयपत्र ।
- सम्वन्धित कार्यालयको सिफारिश पत्र (सक्कल)।
- सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश भएको अनुसूची फारम २ प्रति, नागरिकताको विवरण पठाउने पत्र र फोटो ३ थान
| |
| ५. | पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची - १ फाराम।
- नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प.
- कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।
| |
| ६. | बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | 1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची– १ फाराम। 2. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र । 3. वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता । | |
| ७. | कुमारी आमाको सन्तानको नागरिकता लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची -१ फाराम।
- जन्मदर्ता, शैक्षिक प्रमाणपत्र (वावुको नाम उल्लेख नभएको हुनुपर्ने) ।
- वावु नखुलेको भनी सम्बन्धित गा.पा./न.पा.को प्रमाणित ।
- आमाले सनाखत गर्नुपर्ने ।
ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने । | |
| ८. | जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानको नागरिकता लाग्ने समय सुल्क जिम्मेवार कर्मचारी गुनासो सुन्ने कर्मचारी | - सि.नं. १ मा उल्लेखित प्रकृया पूरा गर्नुपर्ने ।
ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने । | |
| ९. | वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकी विदेशी महिला) लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएकाे अनुसूची–७ फाराम ।
- विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्वन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/Voter ID/दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति ।
- विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, दुतावासको पत्र आदि)।
- सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने।
- भारत वाहेक मुलुकको हकमा निवेदकले हाल सम्मको अवधिभर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने ।
| |
१०. | अङ्गीकृत नागरिकता लिनु अघि जन्मिएका सन्तानलाई अङ्गीकृत नागरिकता लाग्ने समय सोही दिन निवेदकको तीन पुस्ते खुलाई सूचना सार्वजनिक गरिने र सात दिनभित्रमा निर्णय दिइने सुल्क | 1 . फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची– ७ फाराम । 2. बाबु वा आमाले नेपाली नागरिकताको प्रमाणपत्र पेश गरी सनाखत गर्नुपर्ने। 3.निवेदकको नाता प्रमाणित पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मदर्ता वा जन्ममिति र जन्म स्थान खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस 4. नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस 5. नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण ।आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने । | |
| ११. | विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको नागरिकताको सिफारिश लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क जिम्मेवार कर्मचारी गुनासो सुन्ने कर्मचारी | - फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची– ७ फाराम ।
- आमाको नेपाली नागरिकता
- नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीयनिकायको सिफारिसपत्र
- बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा
- आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी गृहमन्त्रालयमा पठाइने ।
| |
| १२. | नागरिकता परित्यागको जानकारी लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - सक्कल नागरिकता प्रमाणपत्र, सक्कल राहदानी
- रितपुर्वक भरेको अनुसूची–९ फाराम ( फोटो सहित)
- विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी प्रत्र (No Objection Letter)
| |
| १३. | पुनः नेपाली नागरिकता कायम गर्न लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने ।
- नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति खुलाउने ।
- विदेशको नागरिकता त्यागेको निस्सा ।
- विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण ।
- आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।
| |
| १४. | यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१३/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने),
- पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्वर खुल्ने अन्य प्रमाणपत्र ।
- हालसालै खिचिएको फोटो २ प्रति ।
महत्वपूर्ण जानकारीः - सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
- आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइआउनुपर्ने छ ।
- नागरिकता कार्डमा कुनै व्यहोरा अन्यथा प्रिन्ट भएको भए ७ दिन भित्र उक्त कार्ड फिर्ता गरी अभिलेख अनुसार कायम गराउन सकिने छ । म्याद पछाडी संशोधन प्रतिलिपि फारम सिफारिश गरी आउनुपर्ने छ ।
- आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
| |
१५. | अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१३/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत | सि.नं १ को अतिरिक्त थप कागजात - बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
- स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
- बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।
- निवेदकको नागरिकता प्र.प. को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।
| |
| १६. | गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन लाग्ने समय प्रमाण पूरा भइ निर्णय भए पछि सुल्क निवेदनमा रु.१३/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | सि.नं १ को अतिरिक्त थप कागजात - सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन
- विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु
- उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा.
- वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज ।
- नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र ।
- हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।
| |
| १७. | पतिको नाम राखी प्रतिलिपी लिन लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१३/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | सि.नं १ को अतिरिक्त थप कागजात - पतिको नाम राखीपाँउ भन्ने निवेदन ।
- निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता
- सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
| |
| १८. | पतिको नाम हटाइ प्रतिलिपि लिन लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१३/-को टिकट | सि.नं १ को अतिरिक्त थप कागजात - पतिको नाम हटाइपाँउ भन्ने निवेदन
- सम्बन्ध विच्छेदको फैसला र सम्बन्ध विच्छेद दर्ता प्र.प. ।
- माइति तर्फका वावु आमा वा दाजु भाइले नागरिकता सहित सनाखत गर्नुपर्ने।
| |
| १९. | पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१३/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत | सि.नं १ को अतिरिक्त थप कागजात - पूर्व पतिको नाम हटाइ हालको पतिको नाम कायम गरीपाँउ भन्ने निवेदन
- पुर्व पति संगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पतिसंगको विवाह दर्ता ।
- सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणितसहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
| |
| २०. | अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१३/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | - पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरीप्रतिलिपी जारी हुने ।
- अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने ।
| |
| २१. | शान्ति सुरक्षा तथा ठाडाे उजुरी सेवाहरू शान्ति सुरक्षा सम्बन्धी निवेदन दिन लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु.१०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | कागजातहरू 1.सम्बन्धित निवेदकाे ना.प्र. का प्रमाणपत्र वा निजकाे पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेकाे निवेदन। | |
| २२. | गुनासाे वा ठाडाे उजुरी सम्बन्धी निवेदन दिन लाग्ने समय प्रमाण पूरा भएकै दिन सुल्क निवेदनमा रु. १०/-को टिकट जिम्मेवार कर्मचारी शाखा अधिकृत गुनासो सुन्ने कर्मचारी कार्यालय प्रमुख | 1.सम्बन्धित निवेदको ना.प्र. का प्रमाणपत्र वा निजकाे पहिचान दिने कागजात संलग्न गरी म | |