घुम्ती शिविर
2075-12-01
2075-12-01
सुचना ।। सुचना । ।सुचना
मिति २०७५ चैत ४ गते शखरापुर नगरपालिकाकाे समन्वयमा वडा न. १ चापावाेट स्थित वडा कार्यालयमा एकीकृत घुम्ती शिविर सचालन गर्ने कार्यक्रम अन्तर्गत नागरिकता समेत वितरण हुने भएकाेले स्थानीय सम्बन्धित वडा वासीहरुमा अनुराेध छ ।
