Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

District Administration Office, Kathmandu

Area Administration Office, Sankhu, Kathmandu

Government of Nepal Logo
Government of Nepal

District Administration Office, Kathmandu

Area Administration Office, Sankhu, Kathmandu

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कार्यालय परिचय 2078-08-07

काठमाडौं जिल्लाको जनसंख्या, भौगोलिक अवस्थिति र स्थानीय राजनीतिक दलहरूको माग समेतलाई मध्यनजर गरी नेपाल सरकार माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्रीस्तरको मिति २०६९।११।२१ को निर्णयानुसार यस ईलाका प्रशासन कार्यालय, साँखुको स्थापना भएको हो । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा रहेका (साविकका डाँछी, भद्रवास, आलापोट, गागलफेदी, मुलपानी, सुन्दरीजल, गोकर्णेश्वर, नयाँपाटी, बालुवा, नाङ्लेभारे, लप्सीफेदी, सुन्टोल, पुखुलाछी, बज्रयोगीनी र इन्द्रायणी गा.वि.स.) हालका २०‌ वटा वडाका जनताहरूलाई सेवा प्रवाह गर्ने उद्देश्य अनुरूप यस कार्यालयको स्थापना गरिएको हो । यस ईलाका प्रशासन कार्यालय, साँखुमा नेपाल सरकारको रा.प. द्वितीय श्रेणीको उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ ।  हाल यस कार्यालय काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ७, साँखुमा रहेको छ ।

ईलाका प्रशासन कार्यालय, साँखुको उद्देश्य

शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ देखि ७ सम्म र  गोकर्णेश्वर नगरपालिकाको वडा नं. १ देखि ४ सम्म बसोबास गर्ने जनताहरूलाई नागरिकता, नाबालक परिचय पत्र, राहदानीको सिफारिस, जनजाती/आदिवासी सिफारिस, शान्ति सुरक्षा र ठाडो उजुरी सम्बोधन जस्ता सेवाहरू प्रदान गर्ने ।

ईलाका प्रशासन कार्यालय, शंखरापुर नगरपालिका, साँखु, काठमाडौं ।

फोन नं. -  01-4450437 

मोवाईल नं. -  9851076650  शाखा अधिकृत (सूचना अधिकारी)
Email address -     ilakasankhu@gmail.com

Website -            https://aaosankhu.moha.gov.np


Per Page :
Loading कार्यालय परिचय ...
Date कार्यालय परिचय Detail Files Action
2078-08-07 karyalay ko parichaya

2078-08-07
Loading कार्यालय परिचय ...
Last Updated : 2083-01-21 15:24:14

© All Rights Reserved to Area Administration Office, Sankhu, Kathmandu .